
ओखलढुङ्गा-१ प्रदेश सभामा प्रदीपकुमार सुनुवार विजयी
ओखलढुङ्गा - प्रदेश सभातर्फ ओखलढुङ्गा-१ मा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित हुनुभएकाे छ।

ओखलढुङ्गा - प्रदेश सभातर्फ ओखलढुङ्गा-१ मा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित हुनुभएकाे छ।

एकीकृत समाजवादीको मत न्यून, मधेसमा जनमत दोस्रो, काठमाडौंमा सबैभन्दा धेरै मत स्वतन्त्र पार्टीलाई

मोरङ- २ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ कांग्रेस उम्मेदवार सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको २ नम्बर क्षेत्रमा ३ हजार ८९६ मतले अगाडि रहेका छन् ।
ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका हुन् ।
प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन्।

६ मंसिर, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई रोजेपछि आकांक्षी रमेश खरेल तीन वर्षसम्म मौन बसे । ‘नालायक नेतृत्व’को मातहतमा काम न
६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।
ताप्लेजुङमा एमाले सचिव योगेश कुमार भट्टराई लगातार पछि परिरहेका छन्।