Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
पार्टीलाई उछिन्दै स्वतन्त्र : चुनाव प्रचारका लागि फेसबुकमा ३ करोड खर्च,
बैँक / वित्त

पार्टीलाई उछिन्दै स्वतन्त्र : चुनाव प्रचारका लागि फेसबुकमा ३ करोड खर्च,

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले फेसबुकमा प्रचार प्रसारका लागिमात्र ३ करोड रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । राजनीतिक

सवाल नेपालशुक्रबार, २ मङ्सिर २०७९
आयात समेत रोकिएका बेला चुनाव प्रचारका नाममा बाहिरियो डलर
बैँक / वित्त

आयात समेत रोकिएका बेला चुनाव प्रचारका नाममा बाहिरियो डलर

नेपालमा विदेशी मुद्रा सञ्चिति बढाउन र अर्थतन्त्रलाई संकटोन्मुख हुनबाट जोगाउन सरकारले १३ वैशाखदेखि आयातमा कडाइ गरिरहेको छ ।

सवाल नेपालशुक्रबार, २ मङ्सिर २०७९
कालापत्थरमा नाचे जेडी तमु र छिरिङ शेर्पा : विश्व रेकर्डका लागि तयारी
कला/साहित्य

कालापत्थरमा नाचे जेडी तमु र छिरिङ शेर्पा : विश्व रेकर्डका लागि तयारी

काठमाडौं । जेडी तमु र छिरिङ शेर्पाको जोडीले सगरमाथा क्षेत्रको कालापत्थरमा ‘सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको युगल नृत्य’मा विश्व कीर्तिमानका लागि प्रयत्न गरेक

सवाल नेपालशुक्रबार, २ मङ्सिर २०७९
भोट हाल्नेबेला बितेका ५ वर्ष सम्झिनुहोला :  गगन थापा
राष्ट्रिय

भोट हाल्नेबेला बितेका ५ वर्ष सम्झिनुहोला : गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर ४ गते मतदान गर्ने बेला बितेका पाँच वर्ष र ०७४ को निर्वाचनलाई सम्झिन आग्रह गरेका छन् । काठमाडौंको महाराज

सवाल नेपालशुक्रबार, २ मङ्सिर २०७९
नेपाल र यूएईको खेलमा सट्टेबाजीको आरोपमा ५० जना पक्राउ
राष्ट्रिय

नेपाल र यूएईको खेलमा सट्टेबाजीको आरोपमा ५० जना पक्राउ

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले ५० जनालाई नियन्त्रणमा लिएको छ ।

सवाल नेपाल शुक्रबार, २ मङ्सिर २०७९
जाडोमा बालबालिकालाई  यसरी जोगाऔँ
स्वास्थ्य

जाडोमा बालबालिकालाई यसरी जोगाऔँ

जाडो मौसम सुरु भएको छ । यो मौसममा विशेष गरी बालबालिकामा श्वासप्रश्वास, झाडापखाला र छालासम्बन्धी मुख्य गरी तीन समस्या देखिन्छ ।

सवाल नेपालशुक्रबार, २ मङ्सिर २०७९
काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला
घटना

काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला

काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको

सवाल नेपालशुक्रबार, २ मङ्सिर २०७९
सिरहाबाट दुई युवक पेस्तोलसहित पक्राउ
घटना

सिरहाबाट दुई युवक पेस्तोलसहित पक्राउ

सिरहा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सुरक्षा बेस क्याम्पा मिर्चेयाबाट खटिएको मोबाइल गस्ती टोलीले मिर्चैया नगरपालिका–६ बाट

सवाल नेपालशुक्रबार, २ मङ्सिर २०७९
बैंक भर्सेस व्यवसायी
बैँक / वित्त

बैंक भर्सेस व्यवसायी

मुलुकको वर्तमान आर्थिक स्थिति ठिकठाक अवस्थामा छैन । ब्याजदर बढी भयो भनेर बैंक विरुद्ध उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिएको सम्भवतः यो नै पहिलो घटना हो ।

सवाल नेपालशुक्रबार, २ मङ्सिर २०७९
कुल ३७,९७३ समाचारहरू (पृष्ठ १३७ / ३,७९८)