सिरहा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सुरक्षा बेस क्याम्पा मिर्चेयाबाट खटिएको मोबाइल गस्ती टोलीले मिर्चैया नगरपालिका–६ बाट जिल्लाकै नवराजपुर गाउँपालिका–५ का २९ वर्षीय प्रेम शर्मा र सोही गापा–३ का २७ वर्षीय आनन्द कुमार रामलाई पक्राउ गरेको हो।

नम्बर मेटिएको होण्डा साइन मोटरसाइकललाई मिर्चैया–कटारी सडक खण्डको होलिडे होटल अगाडि चेकजाँच गर्दा उनीहरूको साथबाट पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्रीसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि तत्काल इलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah