


मोरङको लेटाङबाट हरिणको मासु काट्दै गरेका १ जना पक्राउ
मोरङको लेटाङ नगरपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट जंगली जनावर हरिणको मासु काट्दै गरेको गरेको अवस्थामा एक जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षम

ताप्लेजुङमा प्रहरीले गोली चलायो, पाथीभरा क्षेत्रमा 'नो केबलकार' पक्षधर र प्रहरीबीच झडप, १३ जना सुरक्षाकर्मी र आन्दोलनरत पक्षका पाँच जना घाइते
पाथीभरा क्षेत्रमा 'नो केबलकार' पक्षधर र प्रहरीबीच झडप हुँदा १८ जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच हिजो दिउँसो र स

आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

गायत्री मन्दिरलाई साझा धरोहर बनाइने
कोशी प्रदेशमै पहिलो पटक भव्यरुपमा बिर्तामोड ५ अग्रसेन भवननजिक नवनिर्मित गायत्री माताको मन्दिरलाई जातीय सहिष्णुताको खुला धार्मिकस्थलको रुपमा विकसित गरिने भएको

कवाडी टिप्नेहरुबीच विवाद हुँदा घाइते भएका एकजनाको मृत्यु
सुनसरीको इटहरीमा कवाडी टिप्नेहरुबीच विवाद हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । गत पुष २९ गते कुटपिटबाट घाइते भएका ३६ वर्षीय टोपबहादुर परियारको उपचारको क्रमम

दमकका डीएसपी निशान थापा एसपीमा बढुवा
इलाका प्रहरी कार्यालय दमकका प्रमुख, प्रहरी नायव उपरीक्षक निशान थापा प्रहरी उपरीक्षकमा बढुवा भएका छन् ।

धरानका मेयरको उट्पट्याङ शैली — अख्तियारलाई दिएको जवाफ हो कि रबाफ ?
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई अर्थात् हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधेको पत्रको जवाफ ठेट र उटपट्याङ शैलीमा दिनु भएको छ ।

झापामा छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता
झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

