Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता लिने
राष्ट्रिय

रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता लिने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा आज शुक्रवार बसेको पार्टी

सवाल नेपाल शुक्रबार, २२ वैशाख २०८०
सचिवालय बैठक बोलायो एमालेले
राष्ट्रिय

सचिवालय बैठक बोलायो एमालेले

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए।

सवाल नेपालशुक्रबार, २२ वैशाख २०८०
महागढीमाईमा प्रधानमन्त्री प्रचण्डको पुतला दहन
मुख्य खबर

महागढीमाईमा प्रधानमन्त्री प्रचण्डको पुतला दहन

बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पुतला दहन गरेका छन् ।

सवाल नेपालशुक्रबार, २२ वैशाख २०८०
शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी
राष्ट्रिय

शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी

भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको का

सवाल नेपालशुक्रबार, २२ वैशाख २०८०
आज चन्द्र ग्रहण : नेपालबाट नदेखिने भएकाले बार्न नपर्ने
राष्ट्रिय

आज चन्द्र ग्रहण : नेपालबाट नदेखिने भएकाले बार्न नपर्ने

काठमाण्डाै - यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । तर, आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सवाल नेपाल शुक्रबार, २२ वैशाख २०८०
मेरै लाइसेन्स १ वर्षदेखि 'पेन्डिङ' मा छ : यातायातमन्त्री
राष्ट्रिय

मेरै लाइसेन्स १ वर्षदेखि 'पेन्डिङ' मा छ : यातायातमन्त्री

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षदेखि आफ्नाे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) 'पेन्डिङ' मा रहेकाे गुनासाे गर्नुभएकाे छ ।

सवाल नेपाल बिहीबार, २१ वैशाख २०८०
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
राष्ट्रिय

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

सवाल नेपालबिहीबार, २१ वैशाख २०८०
नयाँ मन्त्रीहरूको शपथ दिउँसो ३ बजे
राष्ट्रिय

नयाँ मन्त्रीहरूको शपथ दिउँसो ३ बजे

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुने भएको छ। मन्त्रीहरूको शपथ दिउँसो ३ बजेका लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सवाल नेपालबिहीबार, २१ वैशाख २०८०
रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ: माधवकुमार नेपाल
मुख्य खबर

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ: माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन्।

सवाल नेपालबिहीबार, २१ वैशाख २०८०
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ३३ / ३,७९८)