Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
को हुन बम हातले समातेर फाल्ने प्रहरी हवल्दार राना
राष्ट्रिय

को हुन बम हातले समातेर फाल्ने प्रहरी हवल्दार राना

काठमाडौं ,१५ असार । बम हातले समातेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई गृहमन्त्री जनार्दन शर्माले फोन गरेर बधाई दिनु भएको छ ।

सवाल नेपालबिहीबार, १४ असार २०७४
फिल्मि शैलीमा च्याप्प बम पक्रेर स्वाट्टै फ्याल्दै मतदाताको ज्यान बचाउने यिनै हुन हवल्दार
राष्ट्रिय

फिल्मि शैलीमा च्याप्प बम पक्रेर स्वाट्टै फ्याल्दै मतदाताको ज्यान बचाउने यिनै हुन हवल्दार

अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम प्रहरी हवल्दारले भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएपछि उनको चर्चा चुलिएको छ। सुन्दा

सवाल नेपालबुधबार, १३ असार २०७४
झापामा १०४ बर्षको उमेरमा मतदान गर्ने हरीप्रसादको यस्तो चाहाना
निर्वाचन बिशेष

झापामा १०४ बर्षको उमेरमा मतदान गर्ने हरीप्रसादको यस्तो चाहाना

झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १ को नमुना केन्द्रबाट एक सय ४ बर्षिय हरिप्रसाद वाग्लेले मतदान गर्नुभएको छ ।

सवाल नेपालबुधबार, १३ असार २०७४
दाङको हंशपुरमा अझै उठ्न सकेन मतपेटिका
निर्वाचन बिशेष

दाङको हंशपुरमा अझै उठ्न सकेन मतपेटिका

काठमाडौं । दाङको बबई गाउँपालिकास्थित हंशपुर केन्द्रको मतपेटिका अझै उठ्न सकेको छैन । अर्काको नाममा भोट हालेको आरोपमा विवाद सुरु भएपछि अहिले त्यहा कुरा मिलाउनको ल

सवाल नेपालबुधबार, १३ असार २०७४
मलामी देखि डेटिङमा गएका सवारी साधन नियन्त्रण
राष्ट्रिय

मलामी देखि डेटिङमा गएका सवारी साधन नियन्त्रण

जारी दाेश्राे चरणकाे स्थानीय निर्वाचनकाे समयमा बिना अनुमती सवारी चलाएकाे भन्दै पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले  पूर्व क्षेत्रबाट ६ सयबढी सा

सवाल नेपालबुधबार, १३ असार २०७४
थवाङमा विप्लव अगाडि
राष्ट्रिय

थवाङमा विप्लव अगाडि

काठमाडौं । रोल्पाको थवाङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व जनताको सत्ता गठन गर्ने क्रममा अगाडि देखिएको छ ।

सवाल नेपालबुधबार, १३ असार २०७४
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ३,५३३ / ३,७९८)