काठमाडौं । दाङको बबई गाउँपालिकास्थित हंशपुर केन्द्रको मतपेटिका अझै उठ्न सकेको छैन । अर्काको नाममा भोट हालेको आरोपमा विवाद सुरु भएपछि अहिले त्यहा कुरा मिलाउनको लागि एसपी सहितको प्रहरी टोली त्यहाँ पुगेको छ ।

एसपी धीरज प्रताप सिंहले दिएको जानकारी अनुसार फर्जी व्यक्तिको नाममा मतदान गर्न गएको विषयलाई लिएर लक्ष्मी विक नाम गरेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अहिले छानविन चलिरहेको छ ।

यही विषयमा विवाद चलेपछि मतदान केन्द्रको मतपेटिका अझै उठाईएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah