Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
हेर्दाहेर्दै विमान हरायो, आगोको मुस्लो देखियोः प्रत्यक्षदर्शी
राष्ट्रिय

हेर्दाहेर्दै विमान हरायो, आगोको मुस्लो देखियोः प्रत्यक्षदर्शी

काठमाडौं, २९ फागुन– हामी अफिसको सातौं तलामा बैठकमा थियौं । त्यहाँबाट विमानस्थलको सम्पूर्ण दृश्य राम्ररी देखिन्थ्यो ।

सवाल नेपालमंगलबार, २८ फागुन २०७४
सात महिनाअघिमात्र नेपाललाई आइकावोले खतरा सूचीबाट हटाएको थियो
राष्ट्रिय

सात महिनाअघिमात्र नेपाललाई आइकावोले खतरा सूचीबाट हटाएको थियो

युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटनाले नेपालको विमानस्थल र वायुसेवा प्रदायक निकाय सुरक्षाका हिसाबले उपयुक्त नरहेको सन्देश पक्कै जाने छ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
२२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)
राष्ट्रिय

२२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)

यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
यसरी टारे युएस बंगलाका पाइलटले अर्को ठूलो दुर्घटना
राष्ट्रिय

यसरी टारे युएस बंगलाका पाइलटले अर्को ठूलो दुर्घटना

त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्दा सोमबार युएस बंगला विमान दुर्घटनाग्रस्त भयो। विमानमा रहेका कम्तिमा ४९ यात्रुसहित पाइलटहरुले पनि ज्यान

सवाल नेपालसोमबार, २७ फागुन २०७४
Update: मेयर चौधरीलार्इ थप उपचार गर्न काेहलपुर लगिँदै
राष्ट्रिय

Update: मेयर चौधरीलार्इ थप उपचार गर्न काेहलपुर लगिँदै

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलार्इ थप उपचारका लागि अहिले बाँकेकाे काेहलपुर लगिँदैछ ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
एक साताअघि बेपत्ता सुनचाँदी व्यवसायी मृत भेटिए
राष्ट्रिय

एक साताअघि बेपत्ता सुनचाँदी व्यवसायी मृत भेटिए

सुरुङ्गा, झापा- सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
बिमान दूर्घटनामा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्री ओलीले निकाले यस्तो शोक बक्तब्य

विमान कसरी जल्यो ? यस्ता छन्  तथ्य
राष्ट्रिय

विमान कसरी जल्यो ? यस्ता छन् तथ्य

बंगलादेशबाट काठमाडौंका लागि उडेको युएस बंगला विमान पहिलोपटक नेपाल आएको होइन, यो काठमाडौंका लागि नियमित उडान भर्दै आएको विमान हो । यसमा रहेका चालक दलका सदस्यहरु

सवाल नेपालसोमबार, २७ फागुन २०७४
विमान जलिरहृयो, हामी गुहार माग्दै चिच्याइरहृयौं-घाइते
राष्ट्रिय

विमान जलिरहृयो, हामी गुहार माग्दै चिच्याइरहृयौं-घाइते

बंगलादेशकी सरिन अहमद पोखरा घुम्न साथीसँगै ढाकाबाट काठमाडौं उडेकी थिइन् । तर, काठमाडौंमा पाइला टेक्नै नपाउँदै जे भयो, त्यो कहालीलाग्दो छ ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
३ पटकका गोल्डमेडलिस्ट न्युरो सर्जन डा बालकृष्ण थापाको विमान दुर्घटनामा परी  निधन
राष्ट्रिय

३ पटकका गोल्डमेडलिस्ट न्युरो सर्जन डा बालकृष्ण थापाको विमान दुर्घटनामा परी निधन

चितवन– युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। डा थापा भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पताल प्रालि तथा बिप

सवाल नेपालसोमबार, २७ फागुन २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,९०९ / ३,७९८)