
समावेशी सरकार बनाउन काबुल पुगे तालिबानका सह–संस्थापक बरादर
काबुल, ५ भदौं । अफगानिस्तानमा नयाँ सरकारको गठनको उद्देश्यले तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन् । काबुलमा उनी तालिबानका अन्य सदस्य र

काबुल, ५ भदौं । अफगानिस्तानमा नयाँ सरकारको गठनको उद्देश्यले तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन् । काबुलमा उनी तालिबानका अन्य सदस्य र

रोल्पाका विभिन्न गाउँमा बाँदरले आतङ्क मच्चाएको छ । जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन

अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अ

काठमाण्डाै – चीनको वुहानबाट १ सय ८७ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याउँदा १३ करोड रुपैयाँ भन्दा धेरै खर्च भएको पाइएको छ ।

बर्दिया, ५ भदौं । चितुवाको आक्रमणबाट बर्दियामा एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० भगतपुरकी ३ वर्षीया बालिका कमला जैसीको मृत्यु भएको हो ।

काठमाडौं, ५ भदौं । जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि सोमवारसम्ममा काठमाडौं आइपुग्ने भएको छ ।

काठमाण्डाै - अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुका कारण पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

झापा । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन