Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
ट्र्याक्टर सडकबाट तल खस्दा सहचालकको मृत्यु
राष्ट्रिय

ट्र्याक्टर सडकबाट तल खस्दा सहचालकको मृत्यु

बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका

रासस मंगलबार, ८ असार २०७८
यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो
राष्ट्रिय

यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो

यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति

सवाल नेपालमंगलबार, ८ असार २०७८
कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने
राष्ट्रिय

कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने

काठमाडौं, ८ असार । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञह

सवाल नेपालमंगलबार, ८ असार २०७८
प्रहरीका १६ डीआईजीकाे सरुवा, को–कहाँ पुगे ?  (सूचीसहित)
राष्ट्रिय

प्रहरीका १६ डीआईजीकाे सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाण्डाै – नेपाल प्रहरीका १६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्री खगराज अधिकारीले सोमवार १६ डीआईजीकाे सरुवा गर्नुभएको हो ।

सवाल नेपालसोमबार, ७ असार २०७८
माधव नेपालकाे आराेप : ओलीले पार्टीलाई एकता भङ्ग गर्ने दिशामा लान खाेजे
राष्ट्रिय

माधव नेपालकाे आराेप : ओलीले पार्टीलाई एकता भङ्ग गर्ने दिशामा लान खाेजे

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकतालाई भङ्ग गर्न खाेजेकाे आराेप लगाउनुभएकाे छ

सवाल नेपालसोमबार, ७ असार २०७८
‘जनताकै बीच गएर निर्णय लिऊँ भन्नु कुनै अपराध होइन’ : पूर्व प्रधानन्यायाधीश शर्मा
राष्ट्रिय

‘जनताकै बीच गएर निर्णय लिऊँ भन्नु कुनै अपराध होइन’ : पूर्व प्रधानन्यायाधीश शर्मा

एलबी क्षेत्री : अनायासै देवघाट जाने योजना बन्यो, २०७८ असार ४ गते । फेसबुकमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश दामोदर शर्माको एउटा तस्बिर भाइरल भएको थियो ।

एलबी क्षेत्री सोमबार, ७ असार २०७८
झापा निषेधाज्ञा : असार १४ गतेसम्म लम्बाइयो, आज बाट के खोल्न पाइने, के नपाइने ? (निर्णयसहित)
राष्ट्रिय

झापा निषेधाज्ञा : असार १४ गतेसम्म लम्बाइयो, आज बाट के खोल्न पाइने, के नपाइने ? (निर्णयसहित)

झापा । झापामा असार १४ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ । थपिएको निषेधाज्ञा केही खुकुलो बनाएता पनि सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएको छ । बजारमा निश्चित व्

सवाल नेपालसोमबार, ७ असार २०७८
प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
राष्ट्रिय

प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ । गृहमन्त्री खगराज अधिकारीले सोमबार प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेका हुन् । मीरा चौधरीलाई प्रदेश–१

सवाल नेपाल सोमबार, ७ असार २०७८
कोभिड–१९ त एक–डेढ वर्षमा पार होला, सामाजिक–सांस्कृतिक अधपतनको महामारी चले कैयौं पिँढी दुःख पाइनेछ : प्रधानमन्त्री
राष्ट्रिय

कोभिड–१९ त एक–डेढ वर्षमा पार होला, सामाजिक–सांस्कृतिक अधपतनको महामारी चले कैयौं पिँढी दुःख पाइनेछ : प्रधानमन्त्री

काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र सांस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छ

सवाल नेपालसोमबार, ७ असार २०७८
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ५०७ / ३,७९८)