
तराईको तापक्रम ३८ डिग्री सेल्सियस नाघ्यो, काठमाण्डौकाे तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान
काठमाण्डाै - मौसम सफा भएसँगै देशका सबैजसो ठाउँमा गर्मी बढेको छ । तराईका जिल्लाको तापक्रम ३८ डिग्री सेल्सियस नाघेको छ । यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी ह









