
हात्तीसँगको मुठभेडमा बाँचेका भद्रपुरका पदमबहादुर, ढोकामै गणेशको मूर्ति राखेर दैनिक पूजापाठ
(चन्द्रकला भण्डारी) झापा । बिहानीपख भालेको डाकसँगै बारीमा सर्याकसुरुक्क आवाज आएपछि झस्किएकी पवित्रा राईले मस्त निद्रामा रहेका पति पदमबहादुरलाई ब्युँझाउँदै भन्न







