Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
‘८० पुग्न १० वर्ष बाँकी छ, १ बिसमा ९० पुग्छु, के खुशी भन्ने ?’
राष्ट्रिय

‘८० पुग्न १० वर्ष बाँकी छ, १ बिसमा ९० पुग्छु, के खुशी भन्ने ?’

प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले युवाको स्नेहका कारण आफूले अहिले पनि दैनिक १८ घण्टा काम गर्ने गरेको बताएका छन् । आफू युवासंघको आजीवन सदस्य रहेकाले बूढो

सवाल नेपाल मंगलबार, ११ फागुन २०७७
डा. ज्ञानेन्द्रविक्रम शाह दक्षिण एशियाली एन्टी डोपिङ बोर्ड सदस्यमा मनोनित
राष्ट्रिय

डा. ज्ञानेन्द्रविक्रम शाह दक्षिण एशियाली एन्टी डोपिङ बोर्ड सदस्यमा मनोनित

११ फागुन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रुपमा कार्यरत डा. ज्ञानेन्द्रविक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली

सवालनेपालमंगलबार, ११ फागुन २०७७
प्रधानमन्त्री ओलीले परिवारका साथमा मनाए आफ्नो ७०औं जन्मदिन
राष्ट्रिय

प्रधानमन्त्री ओलीले परिवारका साथमा मनाए आफ्नो ७०औं जन्मदिन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्

सवालनेपालमंगलबार, ११ फागुन २०७७
वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण पत्र हेरर मात्र विवाह गराउने
राष्ट्रिय

वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण पत्र हेरर मात्र विवाह गराउने

लक्ष्मीप्रसाद सापकोटा विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न था

सवालनेपालमंगलबार, ११ फागुन २०७७
प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते
राष्ट्रिय

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनि

सवालनेपालमंगलबार, ११ फागुन २०७७
प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद् बैठककाे आह्वान
राष्ट्रिय

प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद् बैठककाे आह्वान

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठककाे आह्वान गर्नु भएको छ।

सवाल नेपाल मंगलबार, ११ फागुन २०७७
निकुञ्जद्वारा राहत वितरणको खर्च सार्वजनिक
राष्ट्रिय

निकुञ्जद्वारा राहत वितरणको खर्च सार्वजनिक

अन्न बालीको क्षतिपूर्तिवापत लाङटाङ राष्ट्रिय निकुञ्जले प्रदान गरेको राहत रकम सार्वजनिक भएको छ । किसानको खेतबारीमा पसी वन्यजन्तुले अन्न बाली नोक्सान पुर्याएवापत

सवालनेपालमंगलबार, ११ फागुन २०७७
प्रतिनिधिसभा पुनःस्थापना भए के हुन्छ ?
राष्ट्रिय

प्रतिनिधिसभा पुनःस्थापना भए के हुन्छ ?

प्रतिनिधिसभाको पुनर्बहाली भनेको तत्कालका लागि समस्याको समाधान त हो तर दलहरुले भनेको जस्तै लोकतन्त्रको पूर्णबहाली होइन ।

सवाल नेपाल मंगलबार, ११ फागुन २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ६७५ / ३,७९८)