Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
rajniti
तीन बजे मन्त्रिपरिषद बैठक : प्रदेश प्रमुख फेरिन सक्ने
राजनीति

तीन बजे मन्त्रिपरिषद बैठक : प्रदेश प्रमुख फेरिन सक्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो ।

sawalnepal बिहीबार, १० भदौ २०७८
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
राजनीति

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एमालेले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाइएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न

सवाल नेपालबिहीबार, १० भदौ २०७८
यी हुन् एमाले त्यागेर एकीकृत समाजवादीतिर लाग्ने सांसदहरु
राजनीति

यी हुन् एमाले त्यागेर एकीकृत समाजवादीतिर लाग्ने सांसदहरु

काठमाडौं – संसदको सबैभन्दा ठूलो दल नेकपा (एमाले) विभाजित हुँदा सांसदहरु दुई दलमा बाँडिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको अगुवाइमा एमाले विभाजन भएर नेकपा (

सवाल नेपालबुधबार, ९ भदौ २०७८
गृहमन्त्रीद्वारा भैरहवा विमानस्थलको प्रगतिबारे जानकारी
राजनीति

गृहमन्त्रीद्वारा भैरहवा विमानस्थलको प्रगतिबारे जानकारी

गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव याद

sawalnepal बुधबार, ९ भदौ २०७८
विकासका लागि बृहत योजना बनाउनुपर्छ : प्रचण्ड
राजनीति

विकासका लागि बृहत योजना बनाउनुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत्तर योजनाअन्तर्

sawalnepal बुधबार, ९ भदौ २०७८
मेटमणिको दावी : अरु दलसँग एकता गर्छौं, चार महिनामा ठूलो पार्टी बन्छौं
राजनीति

मेटमणिको दावी : अरु दलसँग एकता गर्छौं, चार महिनामा ठूलो पार्टी बन्छौं

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले अबको चार महिनामा आफूहरुको पार्टी सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् ।

sawalnepal बुधबार, ९ भदौ २०७८
प्रचण्डको अभिव्यक्तिप्रति ओलीको आपत्ति
राजनीति

प्रचण्डको अभिव्यक्तिप्रति ओलीको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम

sawalnepal बुधबार, ९ भदौ २०७८
पहिलो ट्रेन छुट्यो, दोस्रो ट्रेनमा आउनुस् : जगन्नाथ खतिवडा
राजनीति

पहिलो ट्रेन छुट्यो, दोस्रो ट्रेनमा आउनुस् : जगन्नाथ खतिवडा

पूर्व एमालेका दोस्रो तहका केही नेताहरु एकता भन्दै केपी ओली नेतृत्वको एमाले पार्टीमा गएपनि उनीहरु आफ्नो पार्टीमा फर्कने दावी गरेका छन् । दल दर्ताका लागि सनाखत गर

sawalnepal बुधबार, ९ भदौ २०७८
चन्द्रागिरिबाट माधव नेपालहरू सिधै निर्वाचन आयोग जाने
राजनीति

चन्द्रागिरिबाट माधव नेपालहरू सिधै निर्वाचन आयोग जाने

चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग जाने भएका छन्।

sawalnepal बुधबार, ९ भदौ २०७८
जेठ २ मा फर्केको एमाले बैठकमा पूर्वमाओवादी पनि सहभागी
राजनीति

जेठ २ मा फर्केको एमाले बैठकमा पूर्वमाओवादी पनि सहभागी

जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् ।

सवाल नेपालमंगलबार, ८ भदौ २०७८
कुल २,२३० समाचारहरू (पृष्ठ १०५ / २२३)