इस्लामाबाद। पाकिस्तान सरकारले उखुकाे रसलाई राष्ट्रिय जूस घाेषणा गरेकाे छ ।

पाकिस्तान सरकारले अनलाईन मत सर्वेक्षणपछि उक्त निर्णय लिएकाे हाे ।

सर्वेक्षणमा सुन्तला, गाजर, उखु आदि फलहरुकाे जुसमा कुन सबैभन्दा बढी मन पर्छ भन्ने प्रश्न साेधिएकाे थियाे ।

सर्वेक्षणमा ८१ प्रतिशतले उखुकाे रसका पक्षमा मतदान गरेका थिए । अालाईन पाेलमा देशभरिका ७६१६ जनाले भाग लिएकाे अधिकारिहरुले जनाएका छन् ।

सुन्तलाकाे जुस १५ प्रतिशतकाे रुचि थियाे । ४ प्रतिशतले गाजरकाे जुसका पक्षमा मत दिए ।

ट्विटकाे परिणाम:

Govt of Pakistan

✔@pid_gov

What is the national juice of Pakistan?

15%Orange Juice

81%Sugarcane Juice

4%Carrot Juice

Total 7,616 vote

यसअघि यस्तै विधिद्वारा गुलाब जामुनलाई राष्ट्रिय मिठाई घाेषणा गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah