अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छवि  खराब बनाउन सञ्चारक्षेत्र लागि परेको आरोप लगाउनुभएको छ ।  ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा  करीब ७६ मिनेटसम्म ट्रम्पले  आफ्नो शुरुवाती कामकाजको बचाउ गर्दै अमेरिकी प्रेस नियन्त्रण बाहिर गएको भन्दै रोष प्रकट गर्नुभएको थियो ।  आफू राष्ट्रपति बने लगत्तै विश्वसमुदायमा जति आफ्नो आलोचना भयो त्यति नै प्रेसले पनि आफ्नो अपमान गरेको ट्रम्प को भनाई थियो ।  आफू अमेरिकी जनतासम्म सिधै पुग्नका लागि मात्र पत्रकार सम्मेलनमा सहभागी भएको  उहाँले बताउनुभयो ।  ट्रम्पले भन्नुभयो  “प्रेस यति बेइमान भएको छ कि , अब पनि हामीले यो बिषयबारे छलफल गरेनौ भने  भविष्यमा  यो नै अमेरिकी जनताको लागि हानिकारक बन्नेछ ।”  पत्रकार सम्मेलनमा ट्रम्पले आफूले आप्रवासीका  नीतिबारे अगामी साता नयाँ कार्यकारी आदेशको तयारी गरिरहेको बताउनुभएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah