काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा सानो बिमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुईवटा इञ्जिन भएको बिमान स्थानीय बिमानस्थलबाट उडान भरेको केही समयमै क्यालिफोर्नियाको एउटा घरमाथि खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा दुई जना महिला र दुई पुरुष रहेका छन् । दुई जनालाई घाईते अवस्थामा उद्धार गरिएको छ ।

विमान घरमाथि खस्दा लागेको आगो निभाउन निकै मुश्किल भएको समाचारमा जनाइएको छ ।(एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah