जनकपुरधाम – कतारको एलजी कम्पनीमा कार्यरत एक नेपाली कामदारको शुक्रबार हृदयाघातबाट ज्यान गएको छ ।

ज्यान जानेमा धनुषा, जनकपुरका ४८ वर्षका उदय नारायण सदा रहेका छन् ।

कतारको सनायामा रहेको एलजी कम्पनीमा कार्यरत सदाको शुक्रबार बिहान कम्पनीमा काम गर्दै गरेको बेला हृदयघात भएर मृत्यु भएको हो ।

यस्तै त्यसै कम्पनीमा कार्यरत्त झापा बुधबारेका रविको १५ दिनअघि हदयघातबाट मृत्यु भएको कम्पनीमा कार्यरत नेपाली कामदार सूर्य खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार रविको शव एकहप्ता अघि नेपाल पठाइसकिएको र उदयनारायाणको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

उज्यालो अनलाइन बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah