भारत प्रशासित काश्मीरको पलुवामा सोमबार फेरि चारजना भारतीय सैनिकको ज्यान गएको छ ।

पलुवा जिल्लाको पिंगलाने क्षेत्रमा भारतीय सुरक्षाकर्मीको सर्च अभियानका क्रममा एक मेजरसहित चारजनाको ज्यान गएको र एकजना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चरमपन्थी लुकेको सूचना पाएपछि खोजी अभियानका लागि गएको सुरक्षाकर्मीको संयुक्त फौजले कारबाही थाल्नासाथ आक्रमण हुँदा चारजनाको ज्यान गएको र एकजना घाइते भएको पुष्टि भएको तर अझै सेनाको कारबाही चलिरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रवक्ता मनोज कुमारले बीबीसीलाई बताएका छन् ।

गएको विहीबार भारतीय सुरक्षाकर्मी चढेको गाडीमा भएको कार बम विष्फोटमा ४० जना भन्दा बढी सुरक्षाकर्मीको ज्यान गएपछि पलुवा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले खोजी अभियान चलाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah