काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ज्यान खतरामा रहेको रिपोर्ट सार्वजनिक भएको छ । भारतीय गुप्तचर निकायले गरेको अध्ययनले सोमबार मोदी जान लागेको मउको र्‍यालीमा मोदीको ज्यान असुरक्षा रहेको भन्दै सो र्‍यालीको लागि उच्च संख्यामा प्रहरी परिचालन गरिएको बताईएको छ ।
उत्तरप्रदेशको चुनावी माहोल तताउनको लागि मोदी सोमबार त्यसतर्फ जाँदैछन् । तर, सोही स्थानमा आतंकबादी संगठनले मोदीमाथि आक्रमण गर्नसक्ने प्रतिवेदन गुप्तचरले प्रहरीलाई दिएको नवभारत टाईम्सले जनाएको छ ।
सो र्‍यालीमा रकेटबाट या त बमले भरीएको सवारीबाट आक्रमण गर्नसक्ने सम्भावना रहेको बताईएको छ । गुप्तचरले गुजरातका पूर्व गृहमन्त्री हडेन पाण्डेयका हत्या आरोपी रसुल पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्नको लागि योजना बनाईरहेको प्रतिवेदन बुझाएको मउका एडिसनल एसपी आरके सिंहले जानकारी दिए ।
सोमबार मउको भुजौसी अफिसर्स कोलोनी अगाडि प्रधानमन्त्री मोदीले र्‍यालीमा सहभागीता जनाउँदैछन् । त्यसैले त्यस आसपासको क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah