लण्डन– बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बढाएको छ ।
दुई साताअघि नेपाल भ्रमण गरी फर्केका बेलायतका सुरक्षा राज्यमन्त्री मार्क लङ्कास्टारले बिहीबार ‘बृहत गोर्खा प्याकेज’ अन्तर्गत भूतपूर्व गोर्खा सैनिकको तलब ३४ प्रतिशतसम्म बढेको घोषणा गरेका हुन् ।

सन् २०१६ को जनवरीदेखि लागू हुने परी पेन्सन बृद्धि गरिएको हो ।
‘गुडविउ प्याकेज’ का रुपमा बढेको एकमुस्ट रकम उपलब्ध गराउन ६ अर्ब ७० करोड रुपैयाँ व्यवस्था गरिएको बेलायत सरकारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah