काठमाडौं । दक्षिण कोरियामा कर्यरत एक नेपालीको सोमबार निधन भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई गाउँपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष तेज प्रसाद कन्दङ्वाका छोरा ३५ बर्षीय रोशन कन्दङ्वा लिम्बु रहेको बताइएको छ ।

बिगत ८ बर्षयता दक्षिण कोरियाको राजधानी सोलको एक कप्पनीमा कार्यरत कन्दङ्वा सुतेकै ठाउँमा मृत भेटिएको दक्षिण कोरियामै कार्यरत उनका दाई चिन्तित कन्दङ्वाले बताएका छन् । उनी कोरियाकोे पहिलो कन्ट्रयाक पुरा गरेर ईपीएस मार्फत दोस्रो पटक त्यस कम्पनीमा गएका थिए । उनको परिवारमा बुवा, आमा र चार दिदी सहित श्रीमति छिन् । न्यूज २४ नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah