अमेरिकाको वाशिंगटन राज्यको बर्लिंगटन शहरस्थित एक शपिंग मलमा गोलीकाण्ड हुँदा तीन जना मारिएको र घाइते एकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

सियाटलबाट करीब एक सय किलोमिटर उत्तरमा रहेको सो स्थानमा भएको उक्त घटना लगत्तै गोली प्रहार गर्ने व्यक्ति भागेको जनाइएको छ।

उक्त सन्दिग्ध हमलाकारीको तस्विर प्रहरीले सार्वजनिक गरेको छ। हिस्पानीक समुदायका पुरुष बताइएको उक्त व्यक्तिलाई प्रहरीले खोजिरहेको छ। गोली प्रहार गर्ने एकजना मात्र थिए वा बढी थिए भन्ने प्रष्ट भइसकेको छैन। गोली प्रहारको उद्देश्य पनि थाहा हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah