काठमाडौं, चैत २४ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै शुक्रबार तेजावी सुन ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah