नयाँदिल्ली, २७ चैत – ८३ वर्षीय तिब्बती धर्मगुरु दलाइ लामालाई भारतको राजधानी नयाँदिल्लीको अस्पतालमा भर्ना गरिएको छ ।छातीमा संक्रमण भएको लामाको स्वास्थ्य अवस्थामा त्यति सुधार नभएको र स्थीर रहेको बताइएको छ ।

लामाका निजी सहयोगी तेन्जिन तक्ल्खाले असहज महसुश गरेपछि धर्मशालाबाट दिल्ली लगिएको बताएका छन् । विगत ६० वर्षदेखि भारत निर्वासनमा रहँदै आएका छन् ।

‘चिकित्सकहरुले उहाँको छातीमा संक्रमण भएको पत्ता लगाएका छन र त्यसको उपचार भैरहेको छ’ तक्ल्खाले समाचार एजेन्सी रोयटर्ससँग भने, ‘उहाँका स्वास्थ्य अवस्था अहिले स्थीर छ । थप दुई तीन दिन उहाँको उपचार हुने छ ।’

लामालाई कसले प्रतिस्थापन गर्छन भन्ने विषयमा अस्पष्ट र विवादित रहेको छ । उनले लामाको उत्ताराधिकारी चिनियाँ नेताहरुले छनोट गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah