एजेन्सी–केन्यामा अवैध रुपमा काम गरिरहेका १२ जना नेपाली महिलालाई प्रहरीले गिरफ्तार गरेको छ। त्यहाँको एक क्लबमा काम गर्दै आएका उनीहरुलाई क्लवका मालिक आशिफ जेथालाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरु मानव बेचविखनमा परेर त्यहाँ पुगेको हुनसक्ने आसंकामा प्रहरीले अनुसन्धान थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीहरु कार्यरत रहेको क्लवले उनीहरुलाई केही समयका लागि काममा लगाएको थियो। उनीहरुको साथबाट मोवाइल फोन र कागजात प्रहरीले नियन्त्रणमा लिएको छ। निलीली पुलिस स्टेशनमा रहेका उनीहरुमाथि थप अनुसन्धान जारी छ। देश संचार बाट साभार गरीएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah