काठमाडौं । भारतमा आज लोकसभा चुनावको दोस्रो चरणको मतदान शुरु भएको छ ।

भारतका १२ राज्य र एक केन्द्र शासित प्रदेशको ९६ लोकसभा सिटको लागि आज बिहानदेखि मतदान भइरहेको छ ।लोकसभाको ५४३ सिटमध्ये १३ राज्यमा ९७ सिटका लागि आज मतदान शुरू भएको हो ।

दोस्रो चरणमा

आसाम,बिहार,छत्तिसगढ,जम्मूकश्मिर,कर्नाटक,महाराष्ट्र,मणिपुर,ओडिशा,तमिलनाडु,त्रिपुरा,उत्तरप्रदेश र पश्चिम बंगालमा मतदान भइरहेको छ ।मतदानका लागि भारतीय निर्वाचन आयोगले पश्चिम–बंगाल राज्यमा विशेष चुनाव पर्यवेक्षक खटाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah