एजेन्सी ।उत्तर कोरियाका नेता किम जोङ–उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज भेटवार्ता हुँदैछ ।

पुटिनसँगको वार्ताका लागि उत्तर कोरियाली नेता किम आफ्नो प्रतिनिधि मण्डलसहित निजी रेल मार्फत रुस पुगेका छन् । दुई नेताबिच रुसको तटीय शहर भ्लाडिभोस्तोकमा वार्ता हुने तयारी छ । किम र पुटिनबिच पहिलोपटक भेटवार्ता हुन लागेको हो ।

भेटमा कोरियाली प्रायद्विपको परमाणु समस्याका बारेमा छलफल हुने जनाइएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता भंग भएपछि किम समर्थन तथा सहयोगको खोजीमा रुसी राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah