बैशाख १८, २०७६
काठमाडौं – अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाको शार्लोट परिसरमा मंगलवार भएको गोलीकाण्डमा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भए । विश्वविद्यालयको संकट व्यवस्थापन कार्यालयले ट्वीट गरेर सबैलाई यसको बारेमा सचेत गराएको छ ।

शैक्षिक सत्रको अन्तिम दिन कक्षा सकिनुभन्दा ठीक अघि बेलुका ६ बजेतिर गोलीकाण्ड भयो । विभागले ट्वीट ग–यो, ‘भाग, लुक । आफूलाई तुरुन्त सुरक्षित गर ।’

 

स्थानीय संकटकालीन सेवाहरूले दुईजनाको मृत्यु भएको र दुईजनाको स्थिति गम्भीर रहेको बताएको छ । अन्य दुईको स्थिति सामान्य छ ।

गोली चलाउने व्यक्ति २२ वर्षीय विद्यार्थी भएको बताइएको छ । विद्यार्थीलाई हिरासतमा लिइएको छ । शार्लोटका मेयर भी लिलिजले घटनाप्रति शोक व्यक्त गरेर पीडित परिवारप्रति संवेदना व्यक्त गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah