काठमाडौं – हिन्द महासागरमा बनेको फानी आँधीका कारण शनिवार बंगलादेशका कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् ।  बंगलादेशका अधिकारीहरूले १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लगिएको बताएका छन् । देशका तटीय क्षेत्रहरूमा तटबन्ध फुट्दा ३६ वटा गाउँ पानीमा डुबेका छन् ।

ढाका ट्रिब्युनका अनुसार, यी मृत्यु नोआखली र लक्ष्मीपुर सहित आठ जिल्लामा भएका हुन् । आँधीबाट सबभन्दा बढी प्रभावित जिल्ला तिनै हुन् ।

मृतकहरूमा दुई वर्षीय बालक र चार महिला पनि छन् । नोआखलीमा घर ढल्दा ३० जना घाइते भएका छन् । देशको तटीय जिल्लाहरूमा आँधीका कारण सयौं घर नष्ट भएका छन् ।

डेली स्टारका अनुसार, आँधीका कारण देशका अनेकौं क्षेत्रमा बिजुली आपूर्ति र इन्टरनेट बन्द भएका छन् । खराब मौसमका कारण १२ उडान रद्द भइसकेका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah