एजेन्सी, २२ बैशाख । भारतको ओडिशा राज्यबाट सरेर बंगलादेश पुगेको समुन्द्री आँधी फानीले त्यहाँ पनि विध्वंस मचाएको छ । बंगलादेशमा फानीले एक हजारभन्दा भन्दा वढी घरहरू ध्वस्त भएका छन् भने गाउँहरू जलमग्न छन् ।

बंगलादेशका सरकारी अधिकारीहरुका अनुसार नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले विपद्को त्रास भने सकिएको बंगलादेश स्थित जल तथा मौसम विभागले जनाएको छ । फानी प्रतिघण्टा ७० किलोमिटर वेगसम्मका हुरी चलेको बताइएको छ ।

भारतमा पनि सो आँधीको प्रहारबाट जोगाउन दश लाखभन्दा धेरै मानिसलाई अन्यत्र सारिएको थियो । शुक्रवार भारतको तटमा प्रहार गरेको उक्त आँधीका कारण त्यहाँ कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए । तर, भारतीय अधिकारीहरूले पूर्व सावधानी अप्नाइएको कारण ठुलो मानविय क्षति हुनबाट जोखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah