मस्को। रुसमा यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा मुत्यु हुनेको संख्यो ४१ जना पुगेको छ। रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा विमान दुर्घटना भएको हो।

रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० विमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए। विमान अवतरण हुनासाथ बिमानमा ठूलो आगलागी भएको थियो। उक्त विमानमा आगलागीको भिडियो युटुब र ट्वीटरमा समेत राखिएको छ।

भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah