एजेन्सी । पश्चिम जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा कारले किचेर कम्तिमा १३ बालबालिका घाइते भएका छन् । जसमध्ये ४ जना बेहोश रहेको प्रहरीले जनाएको छ ।

जापान टाइम्स डटकमका अनुसार बुधबार बिहानै दुई वटा कार दुर्घटनामा पर्दा नर्सरी स्कूलका २–३ वर्षका बालबालिकाको समूहमाथि एउटा कार दौडेको थियो ।

जापानको सरकारी टेलिभिजन एनएचकेले बालबालिकासँग तीन जना सहयोगी पनि रहेको जनाएको छ । प्रहरीले दुई जना कार चालक महिलालाई गिरफ्तार गरेको छ भने घाइते बालबालिकालाई अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah