उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाले निहु खोजे खास युद्ध देखाइदिने चेतावनी दिएका छन् । मेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासप्रति अापत्ति जनाउँदै उनले अाफ्नो सेना अलर्टमा रहेको बताएका छन् ।

कोरिया राष्ट्रिय सुरक्षा परिवहन अध्यक्ष एवम् कोरियाली जनमुक्ति सेनाका सुप्रिप कमान्डर समेत रहेका अमेरिकालाई खास युद्धको अनुभव नभएको बताउँदै भने, ‘आजसम्म अमेरिकाले सामान्य चराहरूसँग मात्र युद्ध लडेको छ । अमेरिकी साम्राज्यवादलाई खास युद्ध कस्तो हुन्छ त्यसको अनुभव छैन । खास युद्ध त हामी देखाइदिन्छौँ ।’ उनले अाफ्नो सेनाले न्युक्लियर युद्धलाई न्युक्लियर रकेटले निस्तेज पार्ने बताए ।

त्यस्तै केही दिन पहिला कोरियन जनमुक्ति सेनाले अाफ्नो न्यायपूर्ण आणविक कार्यक्रमविरुद्ध षड्यन्त्र नगर्न अमेरिकालाई आग्रह गरेको छ । उसले दक्षिणसँग मिलेर अमेरिकाले गरिरहेको युद्ध अभ्यासले अहिलेसम्मकै ठूलो युद्ध निम्त्याउने सम्भावना बढेर गएको बताएको छ ।

अमेरिकाले दक्षिण कोरियालाई कठपुतली बनाएर आणविक हतियार बोक्ने रोनाल्ड रेगन, कार्ल भिन्सनलगायत अमेरिकी आणविक सबमेरिन, राणनीतिक आणविक बम वर्षक विमानसहित युद्ध अभ्यासमा रहेको अारोप लगाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah