एक खबरका अनुसार, पब्जी खेल्न नपाएपछि क्रुद्ध बनेकी एकजना महिला आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गर्नुपर्ने अवस्थामा पुगेकी छिन् । विश्वकै युवा तथा बच्चाहरूमा अनलाइन गेम पब्जी एकदमै लोकप्रिय बनेको छ । युएईमा घटेको यस घटनामा महिलाले आरोप लगाएकी छिन्की मनोरञ्जनको साधन छनौट गर्ने अधिकार आफूबाट वञ्चित गरिएको छ ।

 

उनको दाबी छ कि उनी केवल आफनो साथीहरू र नातेदारसँग यो खेल खेल्ने गर्थिन् । जबकि श्रीमानले भने आफूले श्रीमतीलाई श्रीमतीको स्वतन्त्रताबाट बञ्चित नगरी परिवार एकजुट भई बस्नका लागि पब्जी नखेल्न आग्रह गरेको दाबी गरेका छन् । पति पत्नीको झगडा झण्डै झण्डै सम्बन्धविच्छेदसम्म आइपुगेको थियो । अहिले विश्वको लोकप्रिय अनलाइन गेम हो पब्जी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah