भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्नका लागि भन्दै गुफा पसेका छन् । शुक्रबार लोकसभा चुनावको प्रचार प्रसार सकिएपछि उनी शनिबार बिहानै उत्तरखण्डमा पुगेका थिए ।

तीर्थस्थल केदारनाथको दर्शन गरिसकेपछि उनी ध्यान गर्नका लागि एक पवित्र गुफामा पसेका हुन् । प्रधानमन्त्री भएपछि मोदीको यो चौथो केदारनाथ भ्रमण हो । उनको तस्बिर भारतीय सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि विभिन्न टिका टिप्पणीहरु आइरहेका छन् ।

‘ध्यान कुटिया’ नाम गरेको उक्त गुफामा मोदी शनिबार रातभर बस्ने र आइतबार बद्रीनाथको दर्शनका लागि जाने ‘द हिन्दुस्तान टाइम्स’ ले उल्लेख गरेको छ । भारतीय लोकसभाको मतगणना मे २३ तारिखबाट शुरु हुँदैछ ।

शुक्रबार मोदीले प्रधानमन्त्री भएपछि पहिलो पटक पत्रकार सम्मेलन समेत गरेका थिए । पत्रकार सम्मेलन गरे पनि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिएको भन्दै उनको आलोचना भइरहेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah