काठमाडौँ । आज सोमबार अमेरिकी डलर सहित प्राय देशको मूल्य यथावत रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ६६ रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४२ रुपैयाँ ५४ पैसा, बिक्रिदर १ सय ४३ रुपैयाँ ३० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ४३ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ३ सय ७० रुपैयाँ ५३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९७ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९८ रुपैयाँ ८७ पैसा रहेको छ।
अन्य देशको विनिमयदर तलको तालिकामा




