काठमाडौँ । बंगलादेश सरकारले ६५ दिनका लागि माछा पार्न प्रतिबन्ध लगाएको छ। माछाको भण्डारणमा सन्तुलन ल्याउन भन्दै बंगलादेशको सरकारले ६५ दिनका लागि माछामा प्रतिबन्ध लगाएको हो।
सबै प्रकारका माछा मार्ने जहाजमा प्रतिबन्ध लगाईएको बंगलादेशको सरकारले अन्तर्राष्ट्रिय सञ्चार माध्यम जनाएको छ।
उनीहरुले अरु आम्दानीको स्रोत नभएको बताएका छन् । प्रतिबन्ध २० मेदेखि २३ जुलाईसम्म लागू हुनेछ। सरकारले प्रतिबन्ध लगाएसँगै हजारौंको संख्यामा रहेका माछा मार्ने समुदाय भने यसको विरुद्धमा उत्रिने भएका छन्।



