एजेन्सी- भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ ।

मतगणनास्थलमा सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको भारतीय सञ्चारमाध्यम पञ्जाबकेशरीले जनाएको छ ।

मतगणनाको अपडेटले उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात भयो ।

उनलाई हतारहतार अस्पताल लगिएपनि ज्यान भने बच्न सकेन ।

मध्यप्रदेशको सबै २९ सिटका लागि मतगणना जारी छ । सबैभन्दा रोचक भिडन्त भोपाल संसदीय सिटका लागि छ ।

यहाँ भाजपा प्रत्यासी प्रज्ञा ठाकुरको भिडन्त पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रत्यासी दिग्विजय सिंह छन् ।

मतपरिणाम आजै बेलुका आइपुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah