एजेन्सी । मेक्सिकोमा हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिक सहित छ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

 

 

देशको उत्तरी क्वेरेतारो प्रदेशमा एमआई—१७ हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले जानकारी दिए । दुर्घटना अति दुर्गम क्षेत्रमा भएकाले थप र आधिकारिक विवरणहरु आउँन बाँकी रहेको जनाइएको छ ।

 

दुर्घटनाको खबरले हाफुलाई स्तब्ध बनाएको भन्दै राष्ट्रपति ओब्राडोरले घटनाप्रति शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah