उड्दै गरेको विमानभित्र एक लागुऔषध कारोबारीको मृत्यु भएको छ । जापानी नागरिक रहेका उनले कोकिनका २४६ वटा प्याकेट निलेका थिए ।

मेक्सिको सिटीबाट उडेको उक्त विमान जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो तर ती यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गराइएको बीबीसीले जनाएको छ । उसका अनुसार अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एन नाम गरेका यात्रीको ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah