काठमाडौँ । चीनको दक्षिणपश्चिम प्रान्त गुइयाङमा गत मे २३ मा भएको एक डुङ्गा दुर्घटनाको छानबिनको क्रमका डुङ्गा मालिक पक्राउ परेका छन्।सो डुङ्गा दुर्घटनाको परी १३ व्यक्तिको मृत्यु भएको थियो । यस घटनाको प्रहरीले गरेको छानबिनको क्रममा मेङ युकाई नामक यी डुङ्गा मालिकले आफैले डुङ्गा चलाएको प्रमाणित भएको छ ।

 

 

झेनफेग काउन्टीको बेइपान नदीमा २९ व्यक्ति सवार रहेको सो डुङ्गा दुर्घटना भएको थियो । मेङ एक कृषक भएको उनी कृषि प्रयोजनाको लागि डुङ्गा प्रयोग गर्ने गरेका थिए।सो डुङ्गा दुर्घटनामा परेका १६ व्यक्तिलाई उद्धार गरिएको थियो । उद्धार गरिएका १६ व्यक्तिमा मेङ पनि रहेका समाचारमा जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah