बीबीसी। अमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्म भएको छ। जसलाई विश्वकै सबभन्दा सानो आकारको बालिका भनी समाचार सार्वजनिक भएको छ।

 

बालिकाको नाम सेबी राखिएको छ। बीबीसीमा उल्लेख गरिएको समाचार अनुसार ती बालिका जन्मिएको समय उनको तौल एक स्याउको जत्रो थियो। गत वर्ष २०१८ को डिसेम्बर महिनामा बालिकाले २३ हप्ता ३ तीनमै जन्म लिएकी थिइन्।

 

उक्त समय बालिकाको जीवितै रहने आशा निकै कम थियो। जसले गर्दा उनलाई क्यालिफोर्नियास्थित स्यानडिएगोको सार्प मेरी बर्च अस्पतालको एक विशेष कक्षमा राखिएको थियो।

 

त्यसबेला डाक्टरले पनि ती बालिकाको बाबु–आमालाई बच्चा केही घण्टाको लागि मात्रै जीवित रहने बताएका थिए।

तर अहिले सेबीले सबैलाई गलत साबित गर्दिएकी छन्। ५ महिनासम्मको कडा निगरानीमा उपचारपछि उनी अहिले स्वस्थ भई डिस्चार्ज गरिएको बीबीसीले जनाएको छ। उनको तौल पनि ढाई किलो भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah