अमेरिका, २० । अमेरिकाको भिसा प्राप्त गर्नका लागि अब सामाजिक संजाल चलाउनै पर्ने भएको छ। अमेरिका जान चाहने व्यक्तिले पाँचवर्षको सामाजिक संजाल विवरण बुझाउनुपर्ने भएपछि सामाजिक संजाल चलाउनै पर्ने बाध्यता भएको हो ।

यद्यपी सामाजिक संजाल नचलाउने व्यक्ति भएको खण्डमा भने उसले चित्तबुझ्दो कारण दिनुपर्ने जनाइएको छ । यस क्रममा झुठो बोलेको पत्ता लागे सम्बन्धित व्यक्तिले भिसा नपाउने हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारले जनाएको छ ।

अमेरिकाले देशमा बढ्दो आतंकवादी गतिविधिलाई रोक्न यो नयाँ नियम ल्याउन लागेको हो।

सामाजिक संजालको डाटाको आधारमा सामाजिक संजाल प्रयोगकर्ता अमेरिका प्रति सकारात्मक या नकारात्मक भएको पत्ता लाग्ने अमेरिकी विश्वास रहेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah