काठमाडौं, जेठ २० । भारतको असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायुसेनाको एएन–३२ विमान बेपत्ता भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

विमानमा चालकदलका ८ जना सदस्य र पाँचजना यात्री गरी १३ जना रहेको बताइएको छ ।

सोमबार उडान भएको केही समयमा नै सो विमानको विमानस्थलको टावरसँग सम्पर्क टुटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah