जेठ २६, २०७६

एजेन्सी : १४ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका एकजना इन्जिनियरको पलङमुनिबाट २ करोड ५० लाख रूपैयाँ बरामद भएको छ। भारतको केन्द्रीय भिजिलेन्स विभागको टिमले शनिवार बिहारको पटनास्थित सडक निर्माण विभागका इन्जिनियर र एकाउन्टेन्टलाई १४ लाख घुस लिँदे गर्दा गिरफ्तार गर्यो।

त्यसपछि यो टोलीले इन्जिनियर सुरेश प्रसाद सिंहको घरमा छापा मार्यो। यस क्रममा यो टोलीले इन्जिनियरको पलङ र सुटकेसबाट करिब २ करोड ५० लाख रूपैयाँ बरामद गरेको छ। भिजिलेन्स विभागका अनुसार नोट यति धेरै थिए कि गन्नका लागि मेसिन नै ल्याउनुपर्यो। भिजिलेन्स टोलीले इन्जिनियरको घरबाट सुनचाँदी र जग्गाको कागजात पनि बरामद गरेको छ ।

यसको पनि चाँच भइरहेको छ। भिजिलेन्सका डीएसपी गोपाल पासवानका अनुसार निर्माण व्यवसायी अखिलेश कुमार जायसवालको कम्पनी सडक निर्माणको क्षेत्रमा काम गर्दै आएको छ। बिहटा र बिक्रम नगरबीच बनिरहेको सडकको ठेक्काका लागि इन्जिनियर र एकाउन्टेन्ले अखिलेशसँग ३२ लाख रूपैयाँ घुस मागेका थिए। तर बार्गेनिङका क्रममा २८ लाखमा कुरा मिल्यो।

शनिवार १४ लाख रुपैयाँ अग्रिम भुक्तानीका रूपमा ठेकेदारले दिए। पैसा इन्जिनियरको घरमा लगियो। त्यस समय एकाउन्टेन्ट शशि भूषण पनि थिए। भिजिलेन्सको टिम पहिलेबाटै तयार थियो। इन्जिनियरले जसै पैसा लिए यो टिमले उनलाई हिरासतमा लियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah