काठमाडौं – भुटान सरकारले शिक्षक, चिकित्सक, नर्स र सबै स्वास्थ्य कर्मचारीको तलब बढाउने र उनीहरूलाई देशको सबभन्दा बढी तलब खाने कर्मचारी बनाउने घोषणा गरेको छ । द भुटनिज पत्रिकाका अनुसार, मन्त्रिपरिषद्को यो निर्णय जेठ २२ मा लिइएको थियो ।

यो घोषणा हुनुअघि अनौपचारिक निजामती सेवाका प्रशासकले तालिम र भ्रमण लगायतका अनेक किसिमका सुविधा पाउने गर्थे ।

 

शिक्षक र चिकित्सकको तलबमानमा वृद्धिलाई व्याख्या गर्दै समाचारमा लेखिएको छ, ‘कुल ८ हजार ६ सय ७९ शिक्षकको तलब वृद्धि भएको छ भने ४ हजार स्वास्थ्यकर्मीलाई यसले फाइदा गरेको छ ।’

भुटानी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ, ‘सरकारले प्रस्ताव गरेको तलब वृद्धि स्वीकार गरिएमा देशमा सबभन्दा बढी तलब बुझ्ने शिक्षकहरू हुनेछन् ।’

स्वास्थ्यकर्मी र शिक्षकहरूले लामो समयसम्म तनावपूर्ण काम गर्नुपर्ने भएकाले तलब बढाउन लागिएको द भुटनिज लेख्छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah