काठमाडौं- नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ ।

आइतवार छापावाल सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि शुक्रवार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा ७४० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah