काठमाडौं । आज आईतबार प्राय मलेसियन रिँगिट बाहेक सबै देशको मुल्य ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ७१ र बिक्रिदर १४० रुपैयाँ ४७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५३ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४१ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८० पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६२ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३६४ रुपैयाँ ९७ पैसा रहेको छ । बहराईन दिनार २९२ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर २९३ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah