एजेन्सी– भारतको उत्तर प्रदेशमा आइतबार रातिको चट्याङका कारण ३२ जनाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार १३ जनाभन्दा बढीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

उत्तर प्रदेशका कानपुर तथा फतेहपुरमा सबैभन्दा बढी ७–७ जनाको मृत्यु भएको, राजस्थानमा ४ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।

त्यस्तै, पाली जिल्लामा २७ जना रुखमुनि बस्दा चट्याङ परेको थियो । उनीहरु पानीबाट बच्न रुखमुनि बसेका थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्राकृतिक अपात्प्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ दिने पनि घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah